यसरी जल्यो सीता एयर
काठमाण्डौं,१२ असोज–विमान क्याप्टेन विजय तण्डुकारले चलाएका सीता एयरको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ नेपाली, ७ बेलायती र ५ चिनियाँ नागरिकले ज्यान गुमाएका छन्। मनहोरा खोलाको किनारमा रहेको सुकुम्बासी बस्ती नजिकै भएको दुर्घटना चरासँग ठोक्किएर भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। दुर्घटनापछि कसरी जल्यो विमान?



0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home